पूर्वी नेपालका नौं जिल्लामा बन्द आब्हान

पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्ले आज पूर्वी नेपालका ९ जिल्ला बन्द आह्वान गरेको छ । बन्द आह्वानका कारण पूर्वी नेपालको जनजीबन विहानैदेखि प्रभावित बनेको छ । पृथ्वीनारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै विरोधमा परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्ने गर्दछ । बन्दका कारण … Continue reading पूर्वी नेपालका नौं जिल्लामा बन्द आब्हान